काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा बस्दै आएका सुकुमबासीले आफू बसेको घर खाली गर्न थालेका छन्। सरकारले डोजर चलाउने सूचना पाएपछि शुक्रबार बिहानदेखि सामान लोड गर्न थालेका हुन्। बिहीबार साँझ महानगरको टोलीले थापाथली, सिनामंगल लगायतका क्षेत्रमा बस्ती खाली गर्न माइकिङ गरेको थियो। शनिबारसम्म बस्ती खाली गरिने र अटेर गर्नेका संरचना भत्काइने, त्यसबाट हुने व्यक्तिगत…