भक्तपुर ।भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा 'दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२/८३' जारी छ । 'नयाँ वर्ष नयाँ सोच, युवाहरूको लागि छ प्रगतिको स्रोत' भन्ने मूल नाराका साथ आयोजना भैरहेको यो महोत्सव चैत्र २६ गतेदेखि बैशाख ७ गतेसम्म सञ्चालन हुनेछ। सांगीतिक आकर्षण र कलाकारहरू महोत्सवको विशेष आकर्षणको रूपमा २०८३ बैशाख ७ गते…