दशौं भक्तपुर महोत्सव सकियो, १ लाख मानिसले गरे अवलोकन

२०८३, बैशाख ८, भक्तपुर । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव समापन भएको छ । चैत २६ गतेबाट सुरु भएको महोत्सवको १२ दिनसम्ममा करिव १ लाख मानिसले अवलोकन गरेका औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । “उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने मुख्य…